आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

सजिलो पाना
बुधवार, श्रावण २० २०८३
सजिलो पाना
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं ।सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौं)लाई नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij