आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।

    यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६३ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij