आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

बाढी प्रभावितको राहतका लागि एमएडब्लु ग्रुपद्वारा १ करोड ११ लाख सहयोग

बाढी प्रभावितको राहतका लागि एमएडब्लु ग्रुपद्वारा १ करोड ११ लाख सहयोग

सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
सजिलो पाना
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं। हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ।

    एमएडब्लु ग्रुपले विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

    महाविपत्तिको यस कठिन घडीमा बाढी प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति ग्रुपले हार्दिक सहानुभूति व्यक्त गरेको छ। साथै, प्रभावित परिवारले शीघ्र राहत पाउनुका साथै पुनर्स्थापना हुँदै सामान्य जीवनतर्फ फर्किन सकून् भन्ने कामनासमेत गरेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij