काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको कारोबारमा पनि घटेको छ । बजार २१.१५ अंकले घटेर बन्द भएको हो । यससँगै बजार २६६३.१८ विन्दुमा झरेको छ ।
बजारमा करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा १ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij