शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

सजिलो पाना
बुधवार, भाद्र १७ २०८३
सजिलो पाना
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने जानकारी सचिवालयलाई गराएको हो ।

    गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति, उद्धार तथा राहतका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन् ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij