शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सजिलो पाना
मंगलवार, भाद्र १६ २०८३
सजिलो पाना
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको क्षति, खोज–उद्धार तथा राहत र पुनस्र्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

    बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने तयारी गरिएको छ। छलफलमा उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

    यसअघि पनि भोटेकोशीमा आएको बाढीलगत्तै सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। उक्त बैठकले नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारी लगायतका सम्बन्धमा १० बुँदे साझा संकल्प पारित गरेको थियो।

    rsp.jpg

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij