शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

सजिलो पाना
मंगलवार, भाद्र १६ २०८३
सजिलो पाना
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

    आजको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

    यस्तै, भोटेकोशी बाढीका कारण भएको जनधनको क्षति, उद्धार, राहत तथा प्रभावित नागरिकको अवस्थाबारे सांसदहरूले धारणा समेत राख्नेछन्।

    बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो क्षति पुगेको र उद्धार तथा राहतका काम जारी रहेका बेला राष्ट्रिय सभाको बैठकमा विपद्को विषयमा समेत छलफल हुन लागेको हो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij