सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

२४ सय रुपैयाँले घट्यो सुनको मूल्य

२४ सय रुपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
सजिलो पाना
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

    कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४ सय रुपैयाँले घटेर तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४७८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६२ हजार ८ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०९८ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij