शनिवार, भाद्र ६ गते २०८३    

शनिवार, भाद्र ६ गते २०८३    

१०.६७ अकंले घट्यो नेप्से

१०.६७ अकंले घट्यो नेप्से

सजिलो पाना
शुक्रवार, भाद्र ५ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६७ अकंले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ । आज ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

    शुक्रबार ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij