मंगलवार, कार्तिक ११ गते २०८३    

मंगलवार, कार्तिक ११ गते २०८३    

बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
मंगलवार, कार्तिक ११ २०८३
सजिलो पाना
मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा आठ सय बढ्दा चाँदीको २५ रुपैयाँ घटेको छ।

    सोमबार प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार बढेर दुई लाख ८२ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

    यता, सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर तीन हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij