बिहिवार, कार्तिक ६ गते २०८३    

बिहिवार, कार्तिक ६ गते २०८३    

भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा

भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा

सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा हुनेछ । 

    सार्वजनिक बिदाबारे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij