शनिवार, आश्विन २४ गते २०८३    

शनिवार, आश्विन २४ गते २०८३    

आइएमई लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

आइएमई लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीको नाममा रहेको एक हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

    कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।

    तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा नियमबमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij