बुधवार, भाद्र २४ गते २०८३    

बुधवार, भाद्र २४ गते २०८३    

प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । प्रतिनिधि सभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

    आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij