बुधवार, भाद्र २४ गते २०८३    

बुधवार, भाद्र २४ गते २०८३    

१५.४३ अकंले घट्यो नेप्से

१५.४३ अकंले घट्यो नेप्से

सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४३ अकंले घटेर २५४५.४० बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।

    बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij