मंगलवार, भाद्र २३ गते २०८३    

मंगलवार, भाद्र २३ गते २०८३    

तोलामा तीन हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा तीन हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ।

    सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन हजार पाँच सय र चाँदीको सय रुपैयाँ बढेको हो।

    मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

    यसअघि सोमबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij