मंगलवार, भाद्र ९ गते २०८३    

मंगलवार, भाद्र ९ गते २०८३    

मञ्जुश्री फाइनान्सका ग्राहकले स्टार क्याफेमा विशेष छुट पाउने

मञ्जुश्री फाइनान्सका ग्राहकले स्टार क्याफेमा विशेष छुट पाउने

सजिलो पाना
सोमवार, भाद्र ८ २०८३
सजिलो पाना
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात्, मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले स्टार क्याफे एण्ड ब्यान्कुएटमा सेवा लिँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

    क्याफेको खानपान सबै परिकार तथा पेय पदार्थहरूमा ८% प्रतिशतसम्मको छुट, क्याबिन बुकिङ गर्दा १० % प्रतिशत छुट पाउनेछन् ।फाइनान्सका ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न र उनीहरूलाई थप सेवा सुविधा प्रदान गर्न यो सहकार्य गरिएको हो ।

    ग्राहकले बिल भुक्तानी गर्ने क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेर यो छुट सहजै लिन सक्नेछन्।आगामी दिनहरूमा पनि ग्राहकहरूको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यहरूलाई निरन्तरता दिने फाइनान्सले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij