बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको हो ।

    आज दिनभर ३४६ कम्पनीका ४२ हजार ७०९ पटकको कारोबार भएको छ । यस क्रममा ९५ लाख ८ हजार ८८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij