आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

वसन्तपुरमा ‘पर्यटक र शान्ति’

वसन्तपुरमा ‘पर्यटक र शान्ति’

सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजनामा वसन्तपुर दरबार क्षेत्र भित्र कार्तिक ३ गते विभिन्न कार्यक्रम सहित पर्यटन दिवस मनाइएको छ।

    विश्व पर्यटन दिवस २०२४ को अवसरमा 'पर्यटक र शान्ति' नामक कार्यक्रम सम्पन्न गरिएको हो ।

    स्थानीय सांस्कृतिक सम्पदाको प्रवर्द्धन, नेपाली हस्तकला तथा स्थानीय उत्पादन सामाग्री प्रदर्शन, नेवारी परिकारहरु को खाध्यान्न स्टल , सामुहिक अकेस्ट्रा सहित कार्यक्रममा नेपालमै पहिलोपटक करिब एक हजार जना कलाकार हरूको बृहत प्रदर्शनमा धिमे बाजा बृहत नृत्य प्रस्तुत गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित गर्ने उद्देश्य सहित यस कार्यक्रम सम्पन्न भएको हो ।

    पर्यटन दिवस विशेष कार्यक्रम, महादेव पार्वती डबली, माजु देग देखि कुमारी घर बसन्तपुर हुँदै दमकल अगाडि सम्म गरिएको यसै कार्यक्रमका संयोजक सुदन मुनिकरले सजीलोपानालाई जानकारी दिए।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij