आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

मर्दी हिमाललाई ड्रोनबाट हेर्दा (फोटोफिचर)

मर्दी हिमाललाई ड्रोनबाट हेर्दा (फोटोफिचर)

सजिलो पाना
बुधवार, कार्तिक १२ २०८२
सजिलो पाना
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ । सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ।

    कास्की जिल्लाको माछापुरच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको हो।

    mardi himal 71.jpg

    मर्दी हिमालसहित माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

    छोटो समयमा साहसिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटक मर्दी उक्लिने गरेका छन् । 

    mardi himal 6.jpg

    mardi himal 5.jpg

    mardi 4.jpg

    mardi 3.jpg

    mardi himal 1.jpg

    mardi 2.jpg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij