मंगलवार, कार्तिक १८ गते २०८३    

मंगलवार, कार्तिक १८ गते २०८३    

हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश वितरण गर्ने

हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश वितरण गर्ने

सजिलो पाना
सोमवार, कार्तिक १७ २०८३
सजिलो पाना
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । हिमालयन लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्तको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij