शनिवार, कार्तिक १५ गते २०८३    

शनिवार, कार्तिक १५ गते २०८३    

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा तीन हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यस्तै, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij