बिहिवार, कार्तिक १३ गते २०८३    

बिहिवार, कार्तिक १३ गते २०८३    

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

सजिलो पाना
बुधवार, कार्तिक १२ २०८३
सजिलो पाना
बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो व्यावसायिक साझेदारी विस्तार गर्दै प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ।

    बैंकसँगको यस सहकार्यले एनपीएलमा सुदूरपश्चिम रोयल्सको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले टोलीको यात्रा थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    एनपीएलको तेस्रो संस्करणलाई लक्षित गरी गरिएको यस साझेदारीले सुदूरपश्चिम रोयल्सको व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij