काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज शुक्रबार नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर रोकिएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij