शुक्रवार, भाद्र २६ गते २०८३    

शुक्रवार, भाद्र २६ गते २०८३    

तोलामा चार हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा चार हजार आठ सयले घट्यो सुनको मूल्य

सजिलो पाना
शुक्रवार, भाद्र २६ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

    शुक्रबार सुनको भाउ तोलामा चार हजार आठ सय र चाँदीको दुई सय ५५ रुपैयाँ घटेको हो।

    मूल्य घटेसँगै छापावाला सुनको भाउ प्रतितोला तीन लाख एक हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँ रहेको थियो।

    यता, बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार छ सय रुपैयाँ कायम भएको छ। 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij