आइतवार, भाद्र २१ गते २०८३    

आइतवार, भाद्र २१ गते २०८३    

एक्सट्रिम इनर्जी ड्रिङ्स बन्यो नेपाल भलिबल लिगको टाइटल स्पोन्सर

एक्सट्रिम इनर्जी ड्रिङ्स बन्यो नेपाल भलिबल लिगको टाइटल स्पोन्सर

सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं ।  एक्सट्रिम इनर्जी ड्रिङ्स नेपाल भलिबल लिग (एनभिएल) को टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ। नेपाल भलिबल लिग र एक्सट्रिम इनर्जी ड्रिङ्सबीच भएको सहकार्यअनुसार अब लिगको आधिकारिक नाम एक्सट्रिम इनर्जी ड्रिङ्स एनभिएल रहने भएको छ।

    यस सहकार्यसँगै नेपाल भलिबल लिगसम्बन्धी समाचार, सामग्री तथा प्रचारप्रसारमा लिगलाई ‘एक्सट्रिम इनर्जी ड्रिङ्स एनभिएल’का रूपमा उल्लेख गर्न आयोजकले सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको छ।

    नेपाल भलिबल लिगसँग एक्सट्रिम इनर्जी ड्रिङ्सको सहकार्यले नेपाली भलिबलको प्रवर्द्धन तथा लिगको प्रचारप्रसारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij