आइतवार, भाद्र २१ गते २०८३    

आइतवार, भाद्र २१ गते २०८३    

घट्यो सुनको मूल्य,चाँदीको मूल्य कति ?

घट्यो सुनको मूल्य,चाँदीको मूल्य कति ?

सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
सजिलो पाना
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँ कायम भएको छ। 

    चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij