आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

२.२५ अकंले घट्यो नेप्से

२.२५ अकंले घट्यो नेप्से

सजिलो पाना
सोमवार, भाद्र १ २०८३
सजिलो पाना
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२५ अकंले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

    सोमबार ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij