आइतवार, श्रावण २४ गते २०८३    

आइतवार, श्रावण २४ गते २०८३    

सामान्य अकंले बढ्यो नेप्से

सामान्य अकंले बढ्यो नेप्से

सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०५ अकंले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

    शुक्रबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij