आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    सेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। यस अवधिभित्र इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij