सोमवार, भाद्र १५ गते २०८३    

सोमवार, भाद्र १५ गते २०८३    

घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

    मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij