आइतवार, भाद्र १४ गते २०८३    

आइतवार, भाद्र १४ गते २०८३    

सांग्रिला डेभलपमेन्ट बैंकको नँया अफर : मोबाइलमा टप अप गर्दा टप अप नै बोनस

सांग्रिला डेभलपमेन्ट बैंकको नँया अफर : मोबाइलमा टप अप गर्दा टप अप नै बोनस

सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
सजिलो पाना
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टप अप नै बोनस दिने योजना ल्याएको छ ।

    यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराउने भएकाे हाे ।

    बैंककाे उक्त अफर जेठ ४ गतेसम्म कायम रहने पनि बैंकले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij