मंगलवार, आश्विन २० गते २०८३    

मंगलवार, आश्विन २० गते २०८३    

सुनको मुल्यमा गिरावट

सुनको मुल्यमा गिरावट

सजिलो पाना
सोमवार, आश्विन १९ २०८३
सजिलो पाना
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ।

    आइतबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार थप ४ सय रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij