शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

सजिलो पाना
आइतवार, आश्विन ११ २०८३
सजिलो पाना
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

    जबरालाई पक्राउ गर्नुको कारणबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप विवरण खुलाउन बाँकी रहेको बताइएको छ।

    जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए।

    ‘तपाईंलाई जेनजीबाट खतरा’ छ भन्दै मध्यराती १२ः३० बजे पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर बिनापुर्जी घरबाट पक्राउ गरिएपछि यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । सरकार विरुद्ध चलखेल गरेपछि उनलाई गिरफ्तारी गरिएको आशंका गरिएको छ । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij