शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

प्रतितोला २४ सय रूपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला २४ सय रूपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
शुक्रवार, भाद्र १२ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा दुई हजार चार सय रूपैयाँले घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    बिहीबार सुन प्रतितोला तीन लाख २० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै,शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

    बिहीबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij